Karfok Bidya Mandir Multiple Campus

Research Journal Launching and "Chhori Buhari" Agreement 2025

10 month(s) ago

करफोक बहुमुखी क्याम्पस परिवार ,CMC लगायत सम्पुर्ण team को अथक प्रयत्नले पहिलो अनुसन्धान मुलक जर्नल बिमोचन नगर प्रमुख बाट आज सप्पन्न गरियो ! साथै २०८१/८२ को पहिलो बर्ष मा अध्ययान गर्न आवेदन दिएर नगरबाट सिफारिस भएका विद्यार्थीहरुलाई नगरपालिकाको नमूना कार्यक्रम छोरीबुहारी छात्रवृत्ति कार्यक्रममा नगर प्रमुखको प्रमुख आतिथ्यता ,बिशेष अतिथि नगर उप प्रमुख र सुर्योदय नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख श्री योगनिधि भट्टराईको अध्यक्षतामा कार्यक्रम सप्पन्न गरियो।