आ.ब. २०८३/०८४ को लागि मौजुदा सुची दर्ता गर्ने सम्बन्धि सूचना
Karfok Campus 2083-05-24सार्वजनिक खरिद नियमावली २०६४ (संशोधन सहित) नियम ७२ को उपनियम (१) बमोजिम आ.व. २०८३/०८४ मा यस क्याम्पससँग कारोबार गर्न चाहनुहुने निर्माण व्यवसायी कम्पनी, स्टेशनरी, कम्प्युटर संस्था, लगायत अन्य संघ संस्थाहरुले १५ दिन भित्र तपशिल बमोजिमका कागजातहरु सहित क्याम्पस प्रशासनमा सूचीकृत गर्नुहुन अनुरोध गरिन्छ । तपशिल :- १. निवेदन २. नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३. व्यवसाय दर्ता सम्बन्धि पत्रको प्रतिलिपि ४. संस्था नविकरणको प्रतिलिपि ५. कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि (२०८२/०८३)
General
Karfok Bidya Mandir Multiple Campus